अमेरिकामा २४ घण्टा भित्र १,९३४ को मृत्यु, संक्रमितको संख्या ३ लाख ९५ हजार

कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल

कतारमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो !

२५ चैत्र २०७६, मंगलवार दोहा , कतारमा आज नयाँ २२५ जना को’भीड-१९ (को’रोना भाइरस) संक्रमित भेटिएका छन् भने थप दुई जनाको मृ’त्यु भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २०५७ पुगेको छ । पुराना रो’ग बाट ग्र’सित ५९ र ७४ वर्षीय

कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका प्रोफेसर अदालतमा उपस्थित

एजेन्सी । अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ । उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा

अमेरिकामा कोरोनाबाट एकै दिन चार जना नेपालीको मृत्यु

अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार  कोरोनाका कारण मृत्यु भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ।शनिबार अरू चारजनाको निधन

शव नउठेपछि शहर गन्हायो

एजेन्सी, २२ चैत्र । कोरोना भाइरसको संक्रमणले मृत्यु भएकाको शव नउठेपछि इक्वेडरको शहरको सडक नै गन्हाउन थालेको छ । त्यहाँको गुयाकिल शहरमा केही शवहरु केही दिनयता सडकको छेउ छाडिएका छन् ।कफिनमा प्लाष्टिकले छोपेर राखिएको शव राख्ने

कोरोना भाइरसः संक्रमित आठ लाख नाघ्यो, मृतक ४० हजार नजिक (देशहरुको सूचीसहित)

एजेन्सी, १८ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या आठ लाख नाघेको छ । मृतक संख्या ४० हजार नजिक पुगेको छ । मृतक संख्या विगत दिनभन्दा बढिरहेको तथ्यांक छ । विश्वभर ८ लाख १९ हजार ३८ जना संक्रमित भएका छन् । मर्नेको संख्या ३९

कोरोना संक्रमण भएपछि मर्नेभन्दा निको हुनेको संख्या चौब्बर बढी

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भइरहेको खबर मात्रै प्राथमिकतासाथ आइरहेका छन्। तर यसको संक्रमण भएर पनि उपचारपछि निको हुने बिरामीको संख्या निकै छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना

चिनियाँ नागरिक भन्छन्–’सरकारले ढाँट्यो, कोरोनाबाट ४२ हजार बढी मरेका हुन्’

काठमाण्डौ । कोरोनाभाइरसको उद्गमथलो बुुहानका स्थानीय बासिन्दाले कोरोनाले गर्दा बुुहानमा मात्रै ४२ हजारको मृत्युु भएको बताएका छन् । यो संख्या चिनियाँ अधिकारीहरुले पूरै देशभर मरेका भनेर दाबी गरेको संख्याभन्दा दश गुुणा धेरै

अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या तीन हजार नाघ्यो

एजेन्सी : अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या तीन हजार नाघेको छ। यसको अर्थ अमेरिकामा मृतकहरुको संख्या चीनकै आसापस पुगेको छ। चीनमा हालसम्म ३ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट ३ हजार

कोरोना संकटसँग जुध्दै जनता, थाइल्याण्डका राजा भने २० युवती टिपेर जर्मनी भागे

काठमाण्डौ । थाइल्याण्डका विवादित राजा महा वाजिरालोङकर्न उर्फ राम दशम कोरोना संकटबाट गुज्रिरहेका जनतालाई छाडेर जर्मनी गएका छन् । राजा महाले जर्मनीको एक आलिसान होटललाई आफ्नो बासस्थान बनाएका छन् । मिडियाहरुमा बाहिरिएको खबर