विश्व महामारीसँग जुधिरहेको वेला उत्तर कोरिया मिसाइल परीक्षणमा व्यस्त

काठमाडाैँ, १८ चैत । विश्वभर कोरोना भाइरसको महामारीले आतंक मच्चाइरहेको वेला उत्तर कोरिया भने मिसाइल परीक्षणमै व्यस्त देखिन्छ । उसले आइतबार मात्र ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’ को सफल परीक्षण गरेको बिबिसीले जनाएको छ ।

स्पेनमा एकैदिन ९१३ ले ज्यान गुमाए, अहिलेसम्म साढे ११ हजार बढीको मृत्यु

कोरोनाभाइरसका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९१ पुगेका छन् ।यससँगै यहाँ २४ घण्टामा ४ हजार ५० संक्रमित थपिँदा कूल संक्रमितको संखया ८७ हजार ९ सय ५६

इजरायलका प्रधानमन्त्री पनि कोरोनाको शिकार

काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई कोरोना भाइरस संक्रमण भएकाे पाइएकाे छ । उनको नमुना परीक्षण पोजेटिभ देखिएपछि हाल उनी क्वारेन्टाइनमा बसेकाे सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायलका प्रधानमन्त्री

जब ‘राम नाम सत्य है’ भन्दै मुस्लिमले उठाए हिन्दु छिमेकीको शव

गत शनिबार भारतको उत्तर प्रदेशको बुलंदशहर जिल्लास्थित आनन्द विहारमा एक जनाको मृत्यु भयो। रविशंकर नामका ती व्यक्तिको मृत्युपछि उनका छोराले आफन्त, साथीभाइ तथा छिमेकीहरूलाई गुहारे। हिन्दु परम्पराअनुसार शवलाई नजिकैको नदी

कोरोनाजस्तो हेलमेट लगाएर घरभित्र बस्न सुझाउँदै प्रहरी

संसारभर लकडाउन घोषणा गरिएका मुलुकमा नागरिकलाई घरभित्रै राख्न सरकारी अधिकारीहरुले अनेक उपाय अपनाइरहेका छन्। भारतमा पनि प्रहरीले मानिसलाई लाठी प्रहार गर्नेदेखि खादा र अबिर लगाउनेसम्मका उपाय अपनाइरहेका छन्। तर, चेन्नईमा एक

इटलीबाट फर्किएका धर्मगुरुको कोरोनाबाट मृत्यु, दर्जनौं भक्तजन संक्रमित

कोरोना संक्रमणका कारण उत्तरी भारतमा एक सिख धर्मगुरुको निधन भएको छ । मृत्य हुनेमा ७० वर्षका धर्मगुरु बलदेव सिंह रहेका छन् । सिंह इटली र जर्मनको भ्रमणपछि भारत फर्किएका थिए । भ्रमणबाट फर्किएका उनी क्वारेन्टाइनमा नबसी पञ्चावका

कोरोनाको महामारी : विश्वभर मृत्यु हुनेको संख्या ३३ हजार ९ सय नाघ्यो, १ लाख ५१ हजार बढी निको भए

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ५६ पुगेको छ ।७ लाख २१ हजार ३ सय २३ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि

कोरोनाबाट चिन्तित जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या

१६ चैत, काठमाडौं । जर्मनीको हेस्सी प्रान्तका अर्थमन्त्री थोमस स्किफरले आत्महत्या गरेका छन् । कोरोनाभाइरसबाट हुने आर्थिक नतिजाको कसरी सामना गर्ने भन्नेमा “गहिरो चिन्ता” व्यक्त गर्दै आएका उनले शनिबार आत्महत्या गरेको

कोरोनाबाट पूर्वमन्त्रीको निधन

पेरिस । फ्रान्सका एक चर्चित राजनीतिज्ञ तथा पूर्वमन्त्री प्याट्रिक डेभेडजिआनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । फ्रान्सका पूर्वराष्ट्रपति ज्याकिज् चिराक र निकोलास सारकोजीको क्याबिनेट मिनिस्टर रहेका प्याट्रिकले

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०, अधिकांश वृद्ध र दीर्घ रोगी

एजेन्सी : विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय भारतमा फैलँदो क्रममा छ। आइतबारसम्म भारतमा यसको संक्रमणका कारण ३० जनाको ज्यान गइसकेको छ भने एक हजार ८३ जना संक्रमित फेला परिसकेका छन्। र, यो