खुशीको खबर पाँच मिनेटमै कोरोना भाइरस परीक्षण हुने मेसिन तयार

१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि विभिन्न किसिमको झन्झटको सामना गरिरहेको अवस्थामा अमेरिकी कम्पनी एबोटले सबैभन्दा

चीनमा कोरोनाका ४५ जना नयाँ सङ्क्रमित थपिए

काठमाण्डौ – चीनमा शनिबार कोरोना भाइरस (कोभिड १९) का ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार यो सङ्ख्या शुक्रबारको तुलनामा कम हो, शुक्रबार कोरोनाका ५४ जना नयाँ सङ्क्रमित भेटिएका थिए । ४५ जना

कोरोना संक्रमणबाट स्पेनकी राजकुमारीको निधन

काठमाडौं । स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका

Breaking: कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु

काठमाडौं ।स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका

कोरोना भाइरसबाट कतारमा पहिलो बिरामीको मृत्यु

काठमान्डौ ,कोरोना भाइरसको संक्रमण बाट कतारमा पहिलो बिरामीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण ज्यान गुमाउने ५७ वर्षीय एक बंगलादेशी नागरिको रहेको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै आज थप २८ जनामा भाइरस

कोरोनाविरुद्धको युद्ध : प्रधानमन्त्री कोष स्थापना गरेको २० मिनेटमै अक्षय कुमारद्वारा २५ करोड भारु सहयोग

भारतमा कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा बढी रहेको छ । केन्द्र र राज्य सरकारले लकडाउनलाई लागू गर्न सबै शक्ति लगाइरहेको छ । यसबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीसँग लड्न पीएम–केयर फन्ड नामक कोष स्थापना गरेका छन् ।

जापानमा एकै दिन १३० भन्दा बढीमा कारोनाको संक्रमण, नेपाली सुरक्षित

टोकियो , १५ चैत । जापानको चिबाकेनमा आज मात्रै ५६ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । यस अघि चिबासंग जोडिएको टोकियोमा ६३ जना संक्रमित भेटिएका थिए । आज मात्रै जापानमा १ सय ३० भन्दा बढी संक्रमित भेटिएका छन् । एकै दिन यति

कोरोनाभाइरस लागेकी २६ वर्षे युवतीको बयानः एकाएक बोल्नै नसक्ने भएँ, स्वास फेर्न गाह्रो भयो

मेरो उमेर मात्र २६ वर्ष । मलाई यसअघि श्वासप्रश्वाससम्बन्धी कुनै पनि समस्या थिएन । म दिनभरि जसो शारीरिक परिश्रम गरिरहेकी हुन्छु । चुरोट पिउँदिन । कोरोना सङ्क्रमणको अहिलेको विकराल स्थितिमा म अरू बिरामीहरूकी सहयोगी हुन सक्छु

टोकियोमा आज थप ६० जना करोना संक्रमित भेटिए

तीनदिन यता कोरोना भाईरसबाट संक्रमित ४० बढी भेटिएको राजधानी टोकियोमा त्यो संख्यामा झनै बृद्धि भएको छ । संक्रमण नियन्त्रणको लागि नागरिकहरुलाई जरुरी काम बाहेक घरबाहिर ननिस्कन गरिएको विशेष अनुरोधकै दिन संक्रमितको संख्या ६०

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या २१ पुग्यो

भारतको केरलामा पनि कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। शनिबार कोचीस्थित कलामास्सेरी मेडिकल कलेजमा उपचाररत ६९ वर्षीय वृद्धको मृत्यु भएपछि कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको हो। भारतीय