१२ वर्षे साबिहले मेटाइदिए भारत पाकिस्तानबीच शत्रुताको सीमा

जम्मु काश्मिरबाट भारतले अनुच्छेद ३७० हटाएपछि सायदै कुनै दिन होला, भारत पाकिस्तानबीच गोलाबारीको समाचार नआएको । तर गत हप्ता अटारी बोर्डरमा भारत पाकिस्तान दुबै देशको सरकारले एक १२ बर्षिय बालकका लागि सबै प्रोटोकल तिलान्जली दिए

कोरोनाबाट अमेरिकामा ८० हजारको ज्यान जान सक्ने चेतावनी

एजेन्सी। वासिंटन विश्वविद्यालयले कोरोना (कोभिड–१९) संक्रमणका कारण ८० हजारभन्दा मानिसको ज्यान जानसक्ने चेतावनी दिएको छ। विश्वविद्यालयको इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्याल्युएशनका निर्देशक क्रिस्टोफर मुर्रेले

कोरोना भाइरसबाट बाबुछोरीको मृत्यु, मलामी जाने कोही भएनन्

लन्डन : बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत बुबा र एक अस्पतालमा फार्मसिस्टका कार्यरत छोरीको कोरोना भाइरसबाट २४ घण्टाभित्रै मृत्यु भएको छ। हिथ्रो विमानस्थलमा कार्यरत एक ६१ वर्षीय अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी

कोरोना अपडेट : इटलीमा एकै दिनमा ९०० भन्दा बढीको मृत्यु

कोरोना भाइरस संक्रमण सुरु भएयता इटलीमा एकदिनमा अहिलेसम्मकै सबभन्दा उच्च ९१९ जनाको मृत्यु भएको छ। इटलीमा मात्रै ९ हजार भन्दा बढीको उक्त भाइरसका कारण अहिलेसम्ममा ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस

कोरोनाबाट इटली र स्पेनका मात्रै ५२ प्रतिशतले ज्यान गुमाए

कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण अहिलेसम्म विश्वमा २७,३६५ जनाको ज्यान गएको छ। अहिलेसम्म इटली र स्पेनमा भएको मानवीय हताहतीको संख्या कूल क्षतिको ५२.१४ प्रतिशत हुन आउँछ। कोरोना संक्रमणका कारण इटलीमा सबैभन्दा धेरै ९,११४

विश्वका दुई बादशाहलाई झुकाए कोरोनाभाइरसले

एजेन्सी । एक अर्काका कटुआलोचन गरिरहेका दुई शाक्तिराष्ट्रका राष्ट्रप्रमुखबिच टेलिफोन वार्ता भएको छ । यसअघि आर्थिक युद्ध, कोल्ड वार गरिरहेका राष्ट्रपतिहरुबीच कोरोनाभाइरस (काभिड–१९)ले एक आपसमा एकठाउँमा उभिन बाध्य पारिदिएको छ

अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका अमेरिकामा तिब्र गतिमा फैलिएको छ । अमेरिकामा मात्र कोरोनाका संक्रमितको संख्या १ लाख नाघेको छ। शुक्रबारसम्म कोरोनाभाइरसको संक्रमण हुनेको संख्या १ लाख ३ हजार ७ सय २९

कोरोना कहर : इटालीमा मृतकको अन्तिम बिदाइ पनि गर्न सक्दैनन् आफन्त

एजेन्सी–जब कोही प्रिय व्यक्तिको मृत्यु हुन्छ, तपाईं उसलाई अन्तिम पटक हेर्न र पुरै सम्मानका साथ बिदाइ गर्न तपाईंको साथ दिन अवश्य पनि जानुहुन्छ। तर विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण आफ्ना प्रियजनको अन्तिम बिदाइमा

महिलाले जानीजानी खोकेपछि सुपरमार्केटले फ्याँक्यो ४२ लाखको खानेकुरा

अमेरिकाको पेन्सिलभेनियामा रहेको एक सुपरमार्केटमा एक महिलाले जानीजानी खोकेपछि सुपरमार्केटले ४२ लाख रुपैयाँ बराबरको खानेकुराहरू फ्याँक्नुपरेको छ । लुजेर्ने काउन्टीमा रहेको गेर्रिटी सुपरमार्केटका अनुसार, महिलाले स्टोरमा

कोभिड-१९ का कारण चीनभन्दा स्पेनमा धेरै मानिसको मृत्यु

कोरोनाभाइरस सङ्क्रमणका कारण स्पेनमा मर्नेहरूको सङ्ख्या चीनको भन्दा धेरै पुगेको छ। त्यहाँ बितेको एक दिनमा थप ७३८ जना सहित कुल ३४ सय मानिसले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्। चीनको भन्दा त्यो १५० जनाले धेरै हो। चीनमा ८१