मजदुरको गुनासो – कोरोनालेभन्दा पहिले भोकले मार्ने भो

नयाँ दिल्ली । नोभेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतमा बुधबारदेखि लकडाउन घोषणा गरिएको छ । मानिसहरुलाई घरबाहिर ननिस्किन आदेश जारी गरिएको छ । तर, दैनिक मजदुरी गरेर साँझबिहानको जोहो गर्नेहरु भने निकै समस्यामा परेका छन् ।

हामी क्रान्तिकारी डाक्टर हाैं, नागरिक बचाउन इटाली जाँदैछौं

काठमाडौं, १२ चैत। आफूलाई डर लाग्दैन भन्ने मानिस सुपर हिरो हो, हामी सुपर हिरोहरु होइनौं, हामी क्रान्तिकारी डाक्टरहरु हौं।’ यो गर्जन हो, क्युबाका क्रान्तिकारी डाक्टरहरुको, जो कोरोना भाइरसको महाव्याधिले सबैभन्दा आक्रान्त

क्वारेन्टाइन बाहिर निस्केर पिउँदैथिए ‘रक्सी’, गाउँलेले कुटेर ज्यान लिए

एजेन्सी : कोरोना भाइरस आज डरको दोस्रो नाम भइसकेको छ। मानिसदेखि मानिससम्म पुगिरहेको यसको संक्रमण रोक्न विश्वभर देशलाई नै लकडाउनमा लैजाने क्रम जारी छ। नेपाल र भारतसहित विश्वका कयौँ देशले लकडाउन गरेपछि करिब २ अर्ब जनसंख्या

उपचारमा खटिएकी नर्स नै संक्रमित, अरुलाई सर्न नदिन गरिन् आत्महत्या

एजेन्सी : इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन्। ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा

कोरोना भाइरस सम्पूर्ण मानवजातिका लागि खतरा भएको राष्ट्र सङ्घको चेतावनी

काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानवजातिका लागि खतरा भएको चेतावनी दिएका छन् । अहिले जुन रुपमा भाइरस फैलिएको छ, यसले मानवको अस्तित्व के हुन्छ भन्ने नै अन्योल भएको

‘लकडाउन’ को अवधि थप दुई हप्ता लम्बियो

काठमाण्डौ – मलेसियामा लकडाउनको अवधि दुई हप्ता थपिएको छ । त्यहाँको सरकारले अप्रिल १४ गतेसम्म ‘लकडाउन’ थपेको हो । यसअघि मार्च ३१ गतेसम्म गर्ने भनेको लकडाउन कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अप्रिल १४ गतेसम्म थपिएको हो ।

चीनले अमेरिकालाई भन्यो – ‘सहयोग गर्न चाहन्छौं, मानवीय नैतिकता देखाउ’

अमेरिकामा कोरोना ९कोभिड(१९० भाइरस तीव्र रूपमा फैलिएर मानवीय हताहती बढेपछि चीनले सहयोग गर्न चाहेको जनाएको छ। मानवीय नैतिकता देखाई सहायता स्वीकार गर्न बेइजिङले अमेरिकालाई आग्रह गरेको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड

वुहानमा पाँच दिनको शून्य संक्रमणपछि फेरि देखियो नयाँ संक्रमण

एजेन्सी, १२ चैत । विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानमा फेरि नयाँ संक्रमणका घटना देखा परेका छन् । वुहान सहरमा विगत पाँच दिनसम्म नयाँ संक्रमण शून्यमा पुगेको थियो । तर फेरि उक्त

दिल्लीमा कार्यरत ४ लाख मजदूरलाई जनही ५००० दिने केजरीवालकाे घाेषणा

एजेन्सी, १२ चैत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त्यहाँ निर्माण कार्यमा संलग्न सबै कामदारलाई प्रतिव्यक्ति ५००० भारू दिने बताएका छन् ।हिन्दुस्तान टाइम्सका अनुसार कोरोना भाइरसको महामारीका कारण यस समयमा निर्माण

अमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु, मृतकको संख्या ७०४

अमेरिकामा नोभेल कोरोना भाइरसका ५२ हजार ९ सय ९७ संक्रमित छन् र अहिलेसम्म ७ सय ४ जनाको मृत्यु भएसकेको सीएनएनले बताएको छ।सीएनएनका अनुसार अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमण देखिएपछिको यो