भारतमा कोरोनाकाे कारण मृत्यु हुनेको संख्या १० पुग्यो, एकै दिन थपिए १०३ नयाँ बिरामी

काठमाडौँ, ११ चैत । भारतमा कोरोना भाइरसका कारण १० जनाको ज्यान गइसकेको छ। । यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या ४९९ पुगेको छ । जसमा पछिल्लो २४ घण्टामै १०३ नयाँ संक्रमित फेला परेका छन् । साथै पछिल्लो २४ घण्टामा

वुहानमा लगातार ४ दिनदेखि कोरोनाका नयाँ सङ्क्रमित भेटिएनन्

काठमाण्डौ – विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको चीनको वुहान शहरमा लगातार चार दिनदेखि नयाँ व्यक्तिमा सङ्क्रमण नभेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् । विश्वभर प्रकोपका रूपमा

यसकारण इटालीमा कोरोनाबाट मर्नेको संख्या अत्यधिक

इटाली विश्वको विकसित मुलुकमध्ये एक हो। नेपालजस्ता गरिब मुलुकका भन्दा उसका प्रविधि अवश्य ‘एडभान्स’ छन्। तर गत वर्षको अन्त्यदेखि फैलिएको कोरोना भाइरस (कोभिड१९) ले इटालीलाई आक्रान्त बनाएको छ। चीनपछि त्यहाँ सबभन्दा बढी

जापानमा एकै दिन कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यु

टोकियो । विश्वमा महामारीका रुपमा देखिएको कोरोनाभाइरसका कारण जापानमा एकै दिन पाँचजनाको मृत्यु भएको छ ।आइतबार कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको जापानी अधिकारीहरुले जनाएका छन् । जापानमा कोरोनाका कारण एकैदिन मृत्यु

साउदी अरबमा राष्ट्रव्यापी कर्फ्यू

साउदी अरबका राजा सलमानले सोमबार राष्ट्रव्यापी कर्फ्यस् लगाउने घोषणा गरेका छन् । सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदीमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लगाइएको छ । यस्तै, छिमेकी देश संयुक्त अरब

गलायो इटलीलाई कोरोनाले ,पछिल्लो २४ घन्टामा ७९३ को मृत्यु ,थप प्रतिबन्ध लागु

काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) काे सङ्क्रमणका कारण इटलीमा एकैदिन झण्डै आठ सय मानिसको ज्या’न गएको छ । पछिल्लो २४ घण्टामा थप सात सय ९३ जनाको ज्या’न गएर इटलीमा ज्या’न गुमाउनेको सङ्ख्या चार हजार आठ सय २५ पुगेको बीबीसीले

लण्डनमा कोरोना भाईरसबाट पूर्व गोर्खा सैनिक राईको मृत्यु

लन्डन । लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट मृत्यु भएको छ । संखुवासभा खांदबारी नगरपालिका १० स्थायी घर भएका  ६६ वर्षीय राईको मंगलबार (मार्च १७)